आरोप–प्रत्यारोपमा सकिनेभो कांग्रेस बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक समापनतिर पुगेको छ । गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबारसम्ममा जम्मा ८ पटक बसेको छ । सोमबारको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुले समीक्षा बैठकको छलफल छोट्याएर साझा धारणासहित एकताबद्ध सन्देश दिनुपर्ने आवाज उठाएपछि बैठक समापन गर्ने तयारी गरिएको हो … Continue reading आरोप–प्रत्यारोपमा सकिनेभो कांग्रेस बैठक